चर्चित समाचार
  • उन्नती सहकार्य लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्रा न्युनतम मूल्य कति ?

    उन्नती सहकार्य लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्रा न्युनतम मूल्य कति ?

    शुक्रवार, असोज ५ २०८०
    शुक्रवार, असोज ५ २०८०
  • उन्नती सहकार्य लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्रा न्युनतम मूल्य कति ?

    काठमाडौँ / उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ हजार ९६० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनी लगाएत अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।

    शेयरको न्यूनतम मूल्य प्रतिकित्रा ५ सय रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ४ हजार ९६० कित्ताको लागि आवेदन दिनुपर्नेछ ।

    आज असोज ५ गतेदेखि विक्रीमा आएको यस शेयर खरीदका लागि ईच्छुक खरीदकर्ताहरूले असोज १४ गते दिउँसो ३ बजेभित्र विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडमा आवेदन पेश गर्नुपर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार