images
images

नेप्सेमा नागरिक लगानी कोषको बोनश शेयर सूचिकृत

नेप्सेमा नागरिक लगानी कोषको बोनश शेयर सूचिकृत

आइतवार, असोज ७ २०८०
आइतवार, असोज ७ २०८०
  • नेप्सेमा नागरिक लगानी कोषको बोनश शेयर सूचिकृत

    काठमाडौँ / नेपाल स्टक स्क्सचेन्ज (नेप्से)मा आज आइतबार नागरिक लगानी कोषको बोनश शेयर सूचिकृत भएको छ । 

    images
    images

    कोषको १ करोड ६ लाख २७ हजार ५ सय कित्ता बोनश शेयर सूचिकृत भएको हो । कोषले असार ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

    अब यो बोनश शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार