images
images

होण्डाको ‘दशैँमा दश लाख’ योजना सार्वजनिक, होण्डा बिग बाइकको खरिदमा आकर्षक छुट पनि

होण्डाको ‘दशैँमा दश लाख’ योजना सार्वजनिक, होण्डा बिग बाइकको खरिदमा आकर्षक छुट पनि

आइतवार, असोज ७ २०८०
आइतवार, असोज ७ २०८०
  • होण्डाको ‘दशैँमा दश लाख’ योजना सार्वजनिक, होण्डा बिग बाइकको खरिदमा आकर्षक छुट पनि

    काठमाडौँ / होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘दशैँमा दश लाख’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख रुपैयाँ नगद जित्न सक्नेछन् । 

    images
    images

    साथै ‘चुज योर स्किम’अन्र्तगत ग्राहकहरूले १० हजार रपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउन सक्नुहुनेछ वा १२ हजार ५०० रुपैयाँ बराबरको ५ वर्षे एमएसी प्योकज पाउन सक्नुहुनेछ । 

    कम्पनीले ग्राहकहरूलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले ‘रु.१ फाइनान्स योजना’मा पनि यो ‘दशैँमा दश 
    लाख’ योजना उपलब्ध गराइरहको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा १ लाख रुपैयाँसम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ । 

    सो योजना सीमित अवधिका लागि मात्र लागु हुनेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार