images
images

एनएमबि बैंकको बैङ्किङ सेवा अबरुद्ध हुने, यस्तो छ कारण

एनएमबि बैंकको बैङ्किङ सेवा अबरुद्ध हुने, यस्तो छ कारण

सोमवार, असोज ८ २०८०
सोमवार, असोज ८ २०८०
  • एनएमबि बैंकको बैङ्किङ सेवा अबरुद्ध हुने, यस्तो छ कारण

    काठमाडौँ / आज राति १ घण्टाको लागि एनएमबि बैंक लिमिटेडको बैङ्किग सेवा अबरुद्ध हुने भएको छ । 

    images
    images
    images
    images

    बैंकमा प्रयोग भइरहेको सिस्टमको अपग्रेड सम्बन्धी कार्य गर्नका लागि सोमबार राती १०ः३० बजे देखि राती ११ः३० बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटिएम सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।

    news.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार