images
images

कामना सेवा विकास बैंकको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

कामना सेवा विकास बैंकको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

सोमवार, असोज ८ २०८०
सोमवार, असोज ८ २०८०
  • कामना सेवा विकास बैंकको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

    काठमाडौँ / कामना सेवा विकास बैंकको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । 

    images
    images
    images
    images

    कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । 

    अब कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेखा राख्ने, शेयर अभौतिकीकरण गर्ने, नामसारी लगायतका कार्यहरु प्रभु क्यापिटल मार्फत हुनेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार