images
images

सिटिजन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार कतिमा भयो ?

सिटिजन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार कतिमा भयो ?

आइतवार, असोज १४ २०८०
आइतवार, असोज १४ २०८०
  • सिटिजन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार कतिमा भयो ?

    काठमाडौँ / आइतबारदेखि नेपाल स्टक एक्चेञ्ज (नेप्से) अर्थात दोश्रो बजारमा सिटिजन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको छ । नेप्सेमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५०८ रुपैयाँमा भएको छ ।

    images
    images

    जुन नेप्सेले तोकेको मूल्यको तुलनामा करिब अधिकतम मूल्य हो । नेप्सेले सिटिजन लाइफलाई प्रतिकित्ता न्यूनतम १७२.४३ रुपैयाँ र अधिकतममा ५१७.२९ रुपैयाँ ओपनिङ रेन्ज दिएको थियो । कम्पनीको सेयर ‘सीएलआई’ सिम्बोलबाट किनबेच भइरहेको छ ।

    कारोबार शुरुवातसँगै सेयर मूल्य पनि घट्दो छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४३.५० रुपैयाँले घटेर प्रतिकित्ता ४६४.५० रुपैयाँमा झरेको छ । जुन नेप्सेले तोकिदिएको मूल्यको तुलनामा ८.५६ प्रतिशतले घटी हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार