images
images

लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना : भाग्यशाली ग्राहकले ल्यापटपदेखि वासिङ मेसिनसम्म जित्ने

लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना : भाग्यशाली ग्राहकले ल्यापटपदेखि वासिङ मेसिनसम्म जित्ने

आइतवार, असोज १४ २०८०
आइतवार, असोज १४ २०८०
  • images
    images
    लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना : भाग्यशाली ग्राहकले ल्यापटपदेखि वासिङ मेसिनसम्म जित्ने

    काठमाडौँ / लिट्मस केबल्सले नजिकिदै गईरहेको चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी ‘वाइरिङ दमदार, घर शानदार’ योजना ल्याएको छ । यो योजना अन्तर्गत, ५ भाग्यशाली विजेताहरूले हरेक हप्ता ड्रिल मेशीन, राइस कुकर, एरड्रपस, र स्मार्ट वाच जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन् ।

    images
    images

    लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम रु. ३५ हजारसम्मको लिट्मस केबल खरिद गरी त्यसको (अनिवार्य) भ्याट बिलसहित लिट्मस केबलले वायरिंग गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९८०१९१४४५५ मा ह्वाट्एप वा भाइवर गरि पठाउनु पर्ने कम्पनीले जनाएको छ ।  

    उक्त बम्पर लकी ड्रमा भाग्यशाली विजेताले टिभी, वासिङ मेसिन, ल्यापटप र मोबाइल जित्ने मौका पाउनेछन् । यो योजना १५ असोज देखि ३० कात्तिकसम्म मात्र मान्य हुने कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार