images
images

एनआरएन इन्फ्रास्टक्चरको ११औं वार्षिक साधारण सभा कात्तिक १७ गते, बुक क्लोज कहिले ?

एनआरएन इन्फ्रास्टक्चरको ११औं वार्षिक साधारण सभा कात्तिक १७ गते, बुक क्लोज कहिले ?

सोमवार, असोज १५ २०८०
सोमवार, असोज १५ २०८०
  • एनआरएन इन्फ्रास्टक्चरको ११औं वार्षिक साधारण सभा कात्तिक १७ गते, बुक क्लोज कहिले ?

    काठमाडौँ / एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले कात्तिक १७ गते ११औं वार्षिक साधारण सभा गर्ने भएको छ ।

    images
    images

    कम्पनीको असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा आम्रपाली व्याङ्क्वेट, काठमाडौँमा विहान ९ बजे गर्ने कम्पनीले जनाएको छ । 

    ११औं वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ३० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधरामा असोज २९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार