images
images

नेपाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा समता पन्त

नेपाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा समता पन्त

बिहिवार, असोज १८ २०८०
बिहिवार, असोज १८ २०८०
  • नेपाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा समता पन्त

    काठमाडौँ / नेपाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समता पन्तलाई दिइएको छ । 

    images
    images

    बैंकको असोज १४ गते बसेको संचालक समितिको बैठकले उनलाई असोज १५ गतेदेखि लागु हुने गरि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।

    उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिइन् । चार वर्षे कार्यकाल पूरा गरि नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर अधिकारी बाहिरीएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार