images
images

माण्डु हाइड्रोपावरद्वारा संस्थापक शेयरधनीलाई शेयर आभौतिकीकरण गर्न अनुरोध

माण्डु हाइड्रोपावरद्वारा संस्थापक शेयरधनीलाई शेयर आभौतिकीकरण गर्न अनुरोध

शुक्रवार, असोज १९ २०८०
शुक्रवार, असोज १९ २०८०
  • माण्डु हाइड्रोपावरद्वारा संस्थापक शेयरधनीलाई शेयर आभौतिकीकरण गर्न अनुरोध

    काठमाडौँ / माण्डु हाइड्रोपावर लिमिटेडले संस्थापक शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ । 

    images
    images

    कम्पनीको शेयर सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरणको प्रक्रियामा रहेकाले संस्थापक शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको हो । 

    हालसम्म पनि कम्पनीले भौतिक रूपमा जारी गरेको संस्थापक शेयर तथा हकप्रद शेयर प्रमाणपत्रहरू आफ्नो हितग्राही खाता खोलेको प्रमाणको प्रतिलिपिसहित कम्पनीको वेबसाइटमा उपलब्ध अभौतिकीकरण गरिदिने फाराम भर्नुपर्नेछ । 

    यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको काठमाडौं, कमलादीस्थित कार्यालयमा बुझाई आफ्नो संस्थापक शेयरलाई अभौतिकीकरण गर्न कम्पनीले अनुरोध गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार