images
images

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, शेयरधनीहरूले मात्र खरीद गर्न पाउने

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, शेयरधनीहरूले मात्र खरीद गर्न पाउने

शुक्रवार, असोज १९ २०८०
शुक्रवार, असोज १९ २०८०
  • कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, शेयरधनीहरूले मात्र खरीद गर्न पाउने

    काठमाडौँ / कुमारी बैंक लिमिटेडको ११ हजार २२ कित्ता संस्थापक शेयर बिक्रीमा छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

    images
    images

    इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय, नक्साल, काठमाडौं वा बैंकको केन्द्रीय कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । यी शेयरको मूल्य विक्रेताले तोकेबमोजिम हुने बैंकले जानकारी दिएको छ ।

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने बैंकले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार