images
images

सिद्धार्थ बैंकले ४.२१ प्रतिशत लाभांश दिने, नगद र बोनश कति ?

सिद्धार्थ बैंकले ४.२१ प्रतिशत लाभांश दिने, नगद र बोनश कति ?

बिहिवार, असोज २५ २०८०
बिहिवार, असोज २५ २०८०
  • सिद्धार्थ बैंकले ४.२१ प्रतिशत लाभांश दिने, नगद र बोनश कति ?

    काठमाडौँ / सिद्धार्थ बैंकले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असोज २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

    images
    images

    कम्पनीले हाल कायम चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँको ४ दशलमव २१ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले कुल ५९ करोड ३१ लाख ८८ हजार १ सय ६६ रुपैयाँ लाभांश वितरण गर्न प्रस्ताव गरेको हो ।

    बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार