images
images

नबिल बैंकका यी ५ शाखाबाट मात्रै नयाँ तथा सुकिला नोट साट्न सकिने

नबिल बैंकका यी ५ शाखाबाट मात्रै नयाँ तथा सुकिला नोट साट्न सकिने

शुक्रवार, असोज २६ २०८०
शुक्रवार, असोज २६ २०८०
  • नबिल बैंकका यी ५ शाखाबाट मात्रै नयाँ तथा सुकिला नोट साट्न सकिने

    काठमाडौँ / बिल बैंकले दसैँका लागि नयाँ तथा सुकिला नोट सटही गर्न उपत्यका विभिन्न शाखा तोकेको छ। बैंकले यस बर्ष विभिन्न ५ वटा शाखा कार्यालयबाट मात्रै दशैंका लागि नयाँ नोट सटही गर्ने भएको छ ।

    बैंकका अनुसार असोज २९ गतेदेखि सूचनामा उल्लेख भएअनुसार ग्राहकहरुले लाजिम्पाट, गुसिंगल, मंगलबार, कमल विनायक र बौद्ध रामहिटीमा नयाँ तथा सुकिला नोट सटही गर्न सक्नेछन्। 

    साथै, उक्त शाखाबाट बिहान ११ बजेदेखि २ बजेसम्म र शुक्रबार बिहान १ बजेसम्म मात्रै नोट सटही सेवा दिने बैंकले जनाएको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ नयाँ नोट साट्न पाउने छन् । जसमा ५, १०, २०, ५० र १०० रुपैयाँदरका नयाँ नोट उपलब्ध हुने छन् ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार