images
images

ग्लोबल आइएमई बैंकले ५ शाखाबाट मात्रै नयाँ नोट साट्ने

ग्लोबल आइएमई बैंकले ५ शाखाबाट मात्रै नयाँ नोट साट्ने

सोमवार, असोज २९ २०८०
सोमवार, असोज २९ २०८०
  • images
    images
    ग्लोबल आइएमई बैंकले ५ शाखाबाट मात्रै नयाँ नोट साट्ने

    काठमाडौँ / ग्लोबल आइएमई बैंकले उपत्यकामा दशैंका लागि विभिन्न ५ वटा शाखा कार्यालयबाट मात्रै नयाँ नोट साट्ने भएको छ । आज असोज २९ गतेदेखि उपत्यकाका लागि विभिन्न ५ शाखा कार्यालयबाट मात्रै नयाँ नोट साट्न सकिने बैंकले एक सुचनामार्फत जानकारी दिएको हो । 

    images
    images

    जसमा काठमाडौँको कान्तिपथ, कमलादी, धापासी शाखा, ललितपुरको पुल्चोक (जावलाखेल) र भक्तपुरका लागि सुर्यविनायक शाखाबाट मात्रै नयाँ नोट सटही सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

    साथै, उक्त शाखाबाट बिहान ११ बजेदेखि २ बजेसम्म र शुक्रबार बिहान १ बजेसम्म मात्रै नोट सटही सेवा दिने बैंकले जनाएको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ नयाँ नोट साट्न पाउने छन् । जसमा ५, १०, २०, ५० र १०० रुपैयाँदरका नयाँ नोट उपलब्ध हुने छ ।

    news.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार