images
images

अमेरिकी डलर एकको बिक्रीमूल्य १३३ रुपैयाँ ३० पैसा, अन्य देशको मुद्राको सटही दर कति ?

अमेरिकी डलर एकको बिक्रीमूल्य १३३ रुपैयाँ ३० पैसा, अन्य देशको मुद्राको सटही दर कति ?

सोमवार, कार्तिक ६ २०८०
सोमवार, कार्तिक ६ २०८०
  • अमेरिकी डलर एकको बिक्रीमूल्य १३३ रुपैयाँ ३० पैसा, अन्य देशको मुद्राको सटही दर कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ७० पैसा र बिक्रीदर १३३ रुपैयाँ ३० पैसा, युरोपियन युरो एकको खरिदमूल्य १४० रुपैयाँ ५८ पैसा र बिक्रीमूल्य १४१ रुपैयाँ २२ पैसा पुगेको छ । 

    images
    images

    यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ८० पैसा र बिक्रीदर ८४ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९७ रुपैयाँ १४ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ३८ पेसा र बिक्रीदर ३५ रुपैयाँ ५४ पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६  रुपैयाँ ५४ पैसा कायम भएको छ । 

    विस्तृतमा हेर्नुस् 

    binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार