images
images

बीमा प्राधिकरणको केन्द्रीय कार्यालयमा बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गरिने

बीमा प्राधिकरणको केन्द्रीय कार्यालयमा बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गरिने

शुक्रवार, चैत १ २०८१
शुक्रवार, चैत १ २०८१
  • images
    images
    बीमा प्राधिकरणको केन्द्रीय कार्यालयमा  बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गरिने
    images
    images

    काठमाडौं/  नेपाल बीमा प्राधिकरणले आगामी २०८२ साल वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने प्रयोजनका लागि ईजलाश संचालन गर्ने भएको छ ।

    images
    images

    प्राधिकरण संचालक समितिको यहि २०८१ साल फागुन २७ गते बसेको बैठकले मिति २०८२/ ०१/ ०१ गतेदेखि लागू हुने गरी प्राधिकरणमा दायर भएका बीमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाई गर्ने प्रयोजनको निम्ति प्राधिकरणको भवनमा ईजलाश संचालनका लागि भौतिक व्यवस्था तथा अन्य आवश्यक तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ ।


    यसैगरी, प्राधिकरण संचालक समितिको बैठकले प्राधिकरणमा दायर भएका बीमा दाबी उजुरीहरूको हकमा साप्ताहिक तथा अन्य पेशी सूचि (Cause List)   र निर्णयहरू प्राधिकरणको धभदकष्तभ मा प्रकाशन गर्न समेत व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार