images
images

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? हेर्नुस्

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? हेर्नुस्

बुधवार, कार्तिक ८ २०८०
बुधवार, कार्तिक ८ २०८०
  • आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? हेर्नुस्

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिदमूल्य १३२ रुपैयाँ ८२ पैसा र बिक्रीमूल्य १३३ रुपैयाँ ४२ पैसा, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ २३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८७ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८४ रुपैयाँ ५१ पैसा र बिक्रीमूल्य ८४ रुपैयाँ ९० पैसा तोकिएको छ । 

    images
    images


    यसैगरी जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८७ पैसा र बिक्रीमा ८ रुपैयाँ ९१ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ४१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५७ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ४१ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ५८ पैसा र साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ८८ पैसा र बिक्रीमा ९ रुपैयाँ ९३ पैसा पर्नेछ ।

    विस्तृतमा हेर्नुस् 

    Screenshot 2023-10-25 071337.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार