images
images

अमेरिकी डलर एकको बिक्रीमूल्य १३३.४८ र कोरियन वन १०० को ९.८३ रुपैयाँ पर्ने, अन्यलाई कति ?

अमेरिकी डलर एकको बिक्रीमूल्य १३३.४८ र कोरियन वन १०० को ९.८३ रुपैयाँ पर्ने, अन्यलाई कति ?

शुक्रवार, कार्तिक १० २०८०
शुक्रवार, कार्तिक १० २०८०
  • अमेरिकी डलर एकको बिक्रीमूल्य १३३.४८ र कोरियन वन १०० को ९.८३ रुपैयाँ पर्ने, अन्यलाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज शुक्रबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जसअनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ८८ पैसा र बिक्रीमा १३३ रुपैयाँ ४८ पैसा, युरोपियन युरो एकको खरिदमूल्य १४० रुपैयाँ १५ पैसा र बिक्रीमूल्य १४० रुपैयाँ ७८ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर १६० रुपैयाँ ६४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदमूल्य १४७ रुपैयाँ ९२ पैसा र बिक्रीमूल्य १४८ रुपैयाँ ५८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ९० पैसा र बिक्रीदर ८४ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९६ रुपैयाँ ९३ पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ ७५ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९६ रुपैयाँ ९३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३७ पैसा र जापानिज येन १० को खरिददर ८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८ रुपैयाँ ८८ पैसा पर्नेछ । 

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५८ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५९ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २७ रुपैयाँ ७६ पैसा र बिक्रीमूल्य २७ रुपैयाँ ८९ पैसा र साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

    binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार