images
images

आज विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कति छ मूल्य ?

आज विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कति छ मूल्य ?

आइतवार, कार्तिक १२ २०८०
आइतवार, कार्तिक १२ २०८०
  • आज विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? कति छ मूल्य ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ९० पैसा र बिक्रीमा १३३ रुपैयाँ ५० पैसा, युरोपियन युरो एकको खरिदमूल्य १४० रुपैयाँ ४० पैसा र बिक्रीमूल्य १४१ रुपैयाँ ३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ २८ पैसा र बिक्रीदर १६२ रुपैयाँ १ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी स्वीस फ्र्याङ्क एकको खरिदमा १४७ रुपैयाँ ६८ पैसा र बिक्रीमा १४८ रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८४ रुपैयाँ ४७ पैसा र बिक्रीमूल्य ८४ रुपैयाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ ७५ पैसा, सिँगापुरे डलर एकको खरिदमा ९७ रुपैयाँ ५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४९ पैसा पर्नेछ । 

    त्यस्तै, जापानिज येन १० को खरिददर ८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८ रुपैयाँ ९० पैसा, चाइनिज युआन एकको खरिदमूल्य १८ रुपैयाँ र बिक्रीमूल्य १८ रुपैयाँ २४ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५८ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ४४ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ६० पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार