images
images

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा मंसिर ५ गते, लाभांशसहित यी प्रस्ताव पारित हुने

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा मंसिर ५ गते, लाभांशसहित यी प्रस्ताव पारित हुने

मंगलवार, कार्तिक १४ २०८०
मंगलवार, कार्तिक १४ २०८०
  • सिद्धार्थ बैंकको वार्षिक साधारण सभा मंसिर ५ गते, लाभांशसहित यी प्रस्ताव पारित हुने

    काठमाडौँ / सिद्धार्थ बैंकले मंसिर ५ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभा आम्रपाली ब्यांकेट बालुवाटार काठमाडौँमा बिहान १० बजेदेखि सुरु कम्पनीले जनाएको हो । 

    images
    images

    सभाले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट करसहित ४.२१ प्रतिशत दिने भनेको नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

    सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने छ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने जनाएको छ ।

    सभाका लागि भन्दै बैंकले कात्तिक २१ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । कात्तिक २० गतेसम्म कायम सेयरधनीले बैंकले प्रस्ताव गरेको लाभांश पाउनेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार