images
images

आज शनिबार हरियो तरकारीदेखि फलफूलसम्मको मूल्य प्रतिकेजी कति पुग्यो ? हेर्नुस् मूल्यसूची

आज शनिबार हरियो तरकारीदेखि फलफूलसम्मको मूल्य प्रतिकेजी कति पुग्यो ? हेर्नुस् मूल्यसूची

शनिवार, मंसिर २ २०८०
शनिवार, मंसिर २ २०८०
  • आज शनिबार हरियो तरकारीदेखि फलफूलसम्मको मूल्य प्रतिकेजी कति पुग्यो ? हेर्नुस् मूल्यसूची

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

    images
    images
    images
    images

    आज शनिबार गोलभेँडा सानो (लोकल) प्रतिकिलो २९ रुपैयाँ, रातो आलु ५७ रुपैयाँ, सुकेको प्याज ९२ प्रतिकिलो तोकिएको छ । 

    त्यसैगरी लोकल गाजर किलोको ५५ रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली १७ रुपैयाँ ५० पैसा, रातो मूला  ३२ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा १७ रुपैयाँ ५० पैसा प्रति किलो मूल्य तोकिएको छ । 

    हेर्नुस् मूल्यसूची

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार