images
images

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावितका लागि खाद्यान्न सहयोग

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावितका लागि खाद्यान्न सहयोग

आइतवार, मंसिर ३ २०८०
आइतवार, मंसिर ३ २०८०
  • सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावितका लागि खाद्यान्न सहयोग

    काठमाडौँ / सिद्धार्थ बैंकले जाजरकोट र रुकुममा भूकम्पका कारण भएको जनधनको क्षतिमा दुस्ख व्यक्त गर्दै भुकम्प प्रभावितहरुका लागि राहत स्वरुप खाद्यान्न सामग्रीे सहयोग प्रदान गरेको छ । 

    images
    images

    बैंकले जिल्ला विपद् व्यवस्थापन समिति रुकुमद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई ४५० भन्दा बढी घर परिवारलाई लक्षित गरी चामल, दाल, नुन, तेल र मसला जस्ता खाद्यान्न सामग्रीेहरुको राहत प्याकेज बनाई हस्तान्तरण गरेकोे हो ।

    बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितहरुको उद्दार र पुनस्र्थापनाको कार्यहरूमा  सामाजिक उत्तरदायित्व अन्तर्गत देशको एक जिम्मेवार वित्तिय संस्थाको रुपमा सहभागिता जनाउँदै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार