चर्चित समाचार
  • श्वेतगंगा हाइड्रोपावरको बार्षिक साधारण सभा मंसिर २६ गते, यस बर्ष सेयरधनीहरुको हात खाली

    श्वेतगंगा हाइड्रोपावरको बार्षिक साधारण सभा मंसिर २६ गते, यस बर्ष सेयरधनीहरुको हात खाली

    मंगलवार, मंसिर ५ २०८०
    मंगलवार, मंसिर ५ २०८०
  • श्वेतगंगा हाइड्रोपावरको बार्षिक साधारण सभा मंसिर २६ गते, यस बर्ष सेयरधनीहरुको हात खाली

    काठमाडौँ / श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले मंसिर २६ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभा कुण्डलिनि दरबार ब्यांकेट चण्डोल, काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

    कम्पनीले यस वर्ष सेयरधनीको हात रित्तो गर्ने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

    सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनुका साथै आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १५ गते बुक क्लोज गर्ने भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार