images
images

नेप्सेमा माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस सेयर सूचीकृत

नेप्सेमा माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस सेयर सूचीकृत

बुधवार, मंसिर ६ २०८०
बुधवार, मंसिर ६ २०८०
  • नेप्सेमा माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस सेयर सूचीकृत

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक बैंकको बोनस सेयर सूचीकृत भएको छ । आज बुधबार नेप्सेमा माछापुच्छ्रे बैंकको बोनस सेयर सूचीकृत भएको हो ।

    images
    images

    बैंकको १३.३० प्रतिशत बोनस अर्थात् १ करोड ३६ लाख ४२ हजार १७ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

    बैंकको असोज १८ गते सम्पन्न २५औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश पारित गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार