images
images

आगामी तीन दिनसम्म यी प्रदेशहरूमा बदली र हुस्सु लाग्ने सम्भावना

आगामी तीन दिनसम्म यी प्रदेशहरूमा बदली र हुस्सु लाग्ने सम्भावना

सोमवार, पुस २ २०८०
सोमवार, पुस २ २०८०
  • images
    images
    आगामी तीन दिनसम्म यी प्रदेशहरूमा बदली र हुस्सु लाग्ने सम्भावना

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतयाः सफा रहेको छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

    images
    images

    आज सोमबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतयाः सफा रहनेछ।   

    मङ्गलबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतयाः सफा रहनेछ।   

    बुधबार देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।   

    देशभरीको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार