images
images

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

सोमवार, पुस २ २०८०
सोमवार, पुस २ २०८०
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज सोमबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ १२ पैसा र बिक्रीमा १३३ रुपैयाँ ७२ पैसा तोकिएको छ । 

    यसैगरी युरोपियन युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ १८ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ९७ पैसा र बिक्रीमा ८८ रुपैयाँ ३६ पैसा पर्नेछ । 

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ४९ पैसा  र बिक्रीमा ३५ रुपैयाँ ६५ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४१ पैसा तोकिएको छ । 
    विस्तृत तालिकामा हेर्नुस् 

    Moneyexchange'.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार