images
images

आज कुन देशको मुद्राको भाउ कति छ ?

आज कुन देशको मुद्राको भाउ कति छ ?

मंगलवार, पुस ३ २०८०
मंगलवार, पुस ३ २०८०
  • आज कुन देशको मुद्राको भाउ कति छ ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ६० पैसा र बिक्रीमा १३३ रुपैयाँ २० पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रुपैयाँ १० पैसा र बिक्रीमा ८९ रुपैयाँ ५० पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार