images
images

कुमारी बैङ्कले ल्यायो क्रिसमस, यःमरी पुन्हि तथा तमु ल्होसारलक्षित फेस्टिभ अफर

कुमारी बैङ्कले ल्यायो क्रिसमस, यःमरी पुन्हि तथा तमु ल्होसारलक्षित फेस्टिभ अफर

मंगलवार, पुस ३ २०८०
मंगलवार, पुस ३ २०८०
  • images
    images
    कुमारी बैङ्कले ल्यायो क्रिसमस, यःमरी पुन्हि तथा तमु ल्होसारलक्षित फेस्टिभ अफर
    images
    images

    काठमाडौँ / कुमारी बैङ्क लिमिटेडले चाड पर्वको अवसरमा आकर्षक छुट तथा अफरहरू प्रदान गर्ने निर्णय गरेको छ । बैङ्कले आउँदै गरेको क्रिसमस, यःमरी पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै छुट तथा अफर प्रदान गर्ने निर्णय गरेको हो । 

    images
    images

    आउँदो पुस ८ गते देखी २० गते सम्म नयाँ खोलिने खातामा पहिलो एक वष सम्म डेबिट कार्ड, मोबाईल बैङ्किङ्ग तथा इन्टरनेट बैङ्किङ्ग सुविधाहरू निःशुल्क प्रदान गर्नेछ भने सो खातामा न्युनतम रकम १ हजार हुनुपर्नेछ । उक्त सुविधाहरू नागरिक बचत खातामा मात्र लागु हुनेछ । 

    डिजिटल बैङ्किङ्ग सेवाहरूलाई प्रोत्सहान गर्नका साथै बैङ्किङ्ग सेवामा उत्कृष्टताको आफ्नो परम्परालाई निरन्तरता दिँदै आफ्ना ग्राहक तथा समुदायको समृद्धिमा योगदान पु¥याउन बैङ्क सदैव तत्पर छ ।
    आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित बैङ्किङ्ग इकाई तथा ४९ एक्स्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैङ्कले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार