images
images

आज अमेरिकी डलरदेखि युरोपियन युरोसम्मको भाउ बढ्यो, हेर्नुस् विनिमय दर

आज अमेरिकी डलरदेखि युरोपियन युरोसम्मको भाउ बढ्यो, हेर्नुस् विनिमय दर

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • आज अमेरिकी डलरदेखि युरोपियन युरोसम्मको भाउ बढ्यो, हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज बुधबार अमेरिकी डलरदेखि युरोपियन युरोसम्मको भाउ बढेको छ । यसअघि एकको खरिदमा १३२ रुपैयाँ ६० पैसा र बिक्रीमा १३३ रुपैयाँ २० पैसा रहेकोमा आज बढेर खरिदमा १३२ रुपैयाँ ८० पैसा र बिक्रीमा १३३ रुपैयाँ ४० पैसा पुगेको छ । 

    यसैगरी युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २० पैसा र बिक्री दर १४५ रुपैयाँ ८६ पैसा पुगेको छ । यसअघि युरोपियन युरोको खरिदमूल्य १४४ रुपैयाँ ६९ पैसा र बिक्री मूल्य १४५ रुपैयाँ ३४ पैसा  रहेको थियो ।  

    अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रुपैयाँ १० पैसा र बिक्रीमा ८९ रुपैयाँ ५० पैसा रहेकोमा आज बढेर खरिद मूल्य ८९ रुपैयाँ ३९ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ८० पैसा पुगेको छ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार