images
images

ज्योति विकास बैंकले यस वर्ष लाभांश वितरण नगर्ने

ज्योति विकास बैंकले यस वर्ष लाभांश वितरण नगर्ने

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • ज्योति विकास बैंकले यस वर्ष लाभांश वितरण नगर्ने

    काठमाडौँ / ज्योति विकास बैंक लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । 

    images
    images

    बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण आगामी वार्षिक साधारणसभाबाट पारित गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति माग्ने निर्णय पनि कम्पनीले गरेको छ । 

    विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लगानीकर्ताहरूको हात खाली गराएको हो ।

    गत वर्ष कम्पनीले ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३.८० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार