images
images

कुमारी बैङ्कलाई ‘एक्सिलेन्स इन कन्जुमर कार्डस्क्रे-डिट’ अवार्ड

कुमारी बैङ्कलाई ‘एक्सिलेन्स इन कन्जुमर कार्डस्क्रे-डिट’ अवार्ड

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • कुमारी बैङ्कलाई ‘एक्सिलेन्स इन कन्जुमर कार्डस्क्रे-डिट’ अवार्ड

    काठमाडौँ / कुमारी बैङ्क लिमिटेडले ‘एक्सिलेन्स इन कन्जुमर कार्डस्-क्रेडिट’ अवार्ड प्राप्त गरेको छ । भिसा इन्टरनेशनलद्वारा पुस ३ गते आयोजित ‘लिडरसिप कन्क्लेभ नेपाल २०२३’ सम्मेलनमा बैङ्कले उक्त अवार्ड प्राप्त गरेको हो । 

    सो अवसरमा बैङ्कले स्थापनाकालदेखि नै बैङ्किङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको बताएको छ । साथै, आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धतासमेत बैङ्कले जनाएको छ ।

    देशव्यापी रूपमा बैङ्कले ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखारहित बैङ्किङ्ग इकाई तथा ४९ विस्तारित काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको छ छ । साथै, बैङ्कले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार