images
images

अमेरिकी डलरको बिक्रीमूल्य १३३ रुपैयाँ ३८ पैसा पर्ने, अन्य मुद्रालाई कति ?

अमेरिकी डलरको बिक्रीमूल्य १३३ रुपैयाँ ३८ पैसा पर्ने, अन्य मुद्रालाई कति ?

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • अमेरिकी डलरको बिक्रीमूल्य १३३ रुपैयाँ ३८ पैसा पर्ने, अन्य मुद्रालाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ७८ पैसा र बिक्रीमा १३३ रुपैयाँ ३८ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिदमूल्य १४५ रुपैयाँ २७ पैसा र बिक्रीमूल्य १४५ रुपैयाँ ९३ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २६ पैसा र बिक्रीमा ९ रुपैयाँ ३० पैसा पर्नेछ ।

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६० पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५१ पेसा र बिक्रीमा २८ रुपैयाँ ६३ पैसा र साउथ कोरियन वन १०० को खरिदमूल्य १० रुपैयाँ २० पैसा र बिक्रीमूल्य १० रुपैयाँ २५ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार