images
Logo
images
images
images

सामलिङ्ग पावर कम्पनीको बार्षिक साधारण सभा  पुस २७ गते, के–के छन् प्रस्ताव ?

सामलिङ्ग पावर कम्पनीको बार्षिक साधारण सभा  पुस २७ गते, के–के छन् प्रस्ताव ?

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • images
    images
    सामलिङ्ग पावर कम्पनीको बार्षिक साधारण सभा  पुस २७ गते, के–के छन् प्रस्ताव ?

    काठमाडौँ / सामलिङ्ग पावर कम्पनी लिमिटेडले पुस २७ गते, शुक्रबार, द ईन्ट्रान्स क्याफे, चाुकपाट ललितपुरमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा दिउँसो बिहान साढे १० बजे शुरु हुनेछ ।

    images
    images

    सभाले कम्पनीको ‘क’ समूहका शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रंतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

    साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्नेछ । यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार