images
images

माछापुच्छ्रे बैंकको सिईओमा सन्तोष कोइराला दोस्रो कार्यकालका लागि पुनः नियुक्त

माछापुच्छ्रे बैंकको सिईओमा सन्तोष कोइराला दोस्रो कार्यकालका लागि पुनः नियुक्त

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • माछापुच्छ्रे बैंकको सिईओमा सन्तोष कोइराला दोस्रो कार्यकालका लागि पुनः नियुक्त

    काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि पुनः नियुक्त भएका छन् । 

    images
    images

    बैंकको पुष ५ गते विहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निणर्य गरेको हो । 

    साढे २ दशक भन्दा लामो अनुभव बटुली सकेका सिईओ कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् । 

    पहिलो कार्याकालमा माछापुच्छ्रे बैंक वित्तिय सुचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै, संस्थागत सुशासनमा अव्वल सावित हुन सफल भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार