images
images

ज्योति विकास बैंकको १६औं वार्षिक साधारण सभा पुस २९ गते, के–के छन् एजेण्डा ?

ज्योति विकास बैंकको १६औं वार्षिक साधारण सभा पुस २९ गते, के–के छन् एजेण्डा ?

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • ज्योति विकास बैंकको १६औं वार्षिक साधारण सभा पुस २९ गते, के–के छन् एजेण्डा ?

    काठमाडौँ / ज्योति विकास बैंक लिमिटेडले १६औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा लिसारा रिसेप्सन नक्साल काठमाडौँमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जनाएको हो । 

    images
    images

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

    त्यस्तै सभाले यस बैंकले अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने वा प्राप्ती गर्ने सन्दर्भमा आवश्कय सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले यस वर्ष कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । 

    साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १६ गते देखि २९ गते सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १२ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार