images
images

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? हेर्नुस् विनिमय दर

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? हेर्नुस् विनिमय दर

सोमवार, पुस ९ २०८०
सोमवार, पुस ९ २०८०
  • आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ ? हेर्नुस् विनिमय दर

    नेपाल राष्ट्र बैङ्कले आज सोमबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज आइतबार अमेरिकी डलरको बिक्रीमूल्य १३३ रुपैयाँ ३३ पैसा र खरिदमूल्य १३२ रुपैयाँ ७३ पैसा तोकिएको छ । 

    यसैगरी, युरोपियन युरो एकको खरिद दर १४६ रुपैयाँ १६ पैसा र बिक्री दर १४६ रुपैयाँ ८२ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमा ९० रुपैयाँ २६ पैसा र बिक्रीमा ९० रुपैयाँ ६६ पैसा पर्नेछ । 

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ३९ पैसा र बिक्री दर ३५ रुपैयाँ ५५ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५९ पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार