images
images

अमेरिकी डलरको भाउ घट्दा महँगियो युरोपियन युरो, हेर्नुस् विनिमय दर

अमेरिकी डलरको भाउ घट्दा महँगियो युरोपियन युरो, हेर्नुस् विनिमय दर

बुधवार, पुस ११ २०८०
बुधवार, पुस ११ २०८०
  • अमेरिकी डलरको भाउ घट्दा महँगियो युरोपियन युरो, हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज बुधबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ८२ पैसा र बिक्रीमा १३३ रुपैयाँ ४२ पैसा कायम भएको छ ।

    यसअघि अमेरिकी डलरको खरिदमा १३२ रुपैयाँ ७३ पैसा र बिक्रीमा १३३ रुपैयाँ ३३ पैसा रहेको थियो । त्यस्तै, युरो एकको खरिदमा १४६ रुपैयाँ २० पैसा र बिक्रीमा १४६ रुपैयाँ ८६ पैसा रहेकोमा आज बढेर खरिदमा १४६ रुपैयाँ २७ पैसा र बिक्रीमा १४६ रुपैयाँ ९४ पैसा पुगेको छ । 

    विस्तृतमा हेर्नुस्

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार