images
images

विराटनगरमा एभरेष्ट बैङ्कको एटिएम फुटाएर चोरीको प्रयास

विराटनगरमा एभरेष्ट बैङ्कको एटिएम फुटाएर चोरीको प्रयास

शुक्रवार, पुस १३ २०८०
शुक्रवार, पुस १३ २०८०
  • विराटनगरमा एभरेष्ट बैङ्कको एटिएम फुटाएर चोरीको प्रयास
    images
    images

    विराटनगर / विराटनगरमा एक व्‍यक्तिले एभरेष्ट बैङ्कको एटिएम मेसिन फुटाएर चोरीको प्रयास गरेका छन् । बिहीबार राति बैङ्कको विराटनगर शाखा कार्यालय अगाडि राखेको एटिएम मेसिन चोरी फुटाएको प्रहरीले जनाएको हो ।

    मोरङ प्रहरी प्रवक्त डिएसपी रञ्जनकुमार दाहालले मध्यरातमा लाठी जस्तो देखिने वस्तुको साहारामा एटीएम मेसिन फुटाउने प्रयास भएको बताए । उनले भने भने, “चोरी गर्ने उद्देश्यले मेसिनको कभर फुटाएको देखिन्छ  ‘घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको छ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार