images
images

मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा जारी

मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा जारी

बुधवार, पुस १८ २०८०
बुधवार, पुस १८ २०८०
  • images
    images
    मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा जारी

    काठमाडौँ / मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक तर्फको ५६ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

    images
    images

    विजय कुमार ठाकुरको नाममा रहेको धिरेन्द्र ठाकुरको नाममा रहेको उल्लेखित कित्ता शेयर विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

    यस अघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र यी शेयर विक्री खुला गरेको थियो । विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गर्न लागेको हो । 

    इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय जनकपुरधाममा आवेदन पेश गर्नुपर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार