images
images

निफ्राको सञ्चालकमा चार जना निर्विरोध निर्वाचित

निफ्राको सञ्चालकमा चार जना निर्विरोध निर्वाचित

बुधवार, पुस १८ २०८०
बुधवार, पुस १८ २०८०
  • निफ्राको सञ्चालकमा चार जना निर्विरोध निर्वाचित

    काठमाडौँ / नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा चार जना सञ्चालक नियुक्त भएका छन् ।

    images
    images
    images
    images

    बैंकको पुस १९ गते सम्पन्न भएको पाँचौं वार्षिक साधारण सभाले बैंकको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुमा अनुज अग्रवाल (प्रतिनिधि, विशाल ग्रुप), रत्न राज बज्राचार्य (प्रतिनिधि, ग्लोबल आइएमई बैंक) र लालमणि जोशी (प्रतिनिधि, इमर्जिङ्ग नेपाल) लाई आगामी ४ वर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित गरेको हो ।

    त्यस्तै, बैंकमा रिक्त रहेको सर्वसाधारण सेयरधनी समुह तर्फ साविक सञ्चालकको बाँकी कार्यकालसम्मको लागि बैंकको सञ्चालक समितिको निर्णयानुसार प्रवीण सुवेदीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

    news.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार