images
images

कामना सेवा विकास बैंकद्वारा लेखापरिक्षक नियुक्त

कामना सेवा विकास बैंकद्वारा लेखापरिक्षक नियुक्त

बुधवार, पुस १८ २०८०
बुधवार, पुस १८ २०८०
  • कामना सेवा विकास बैंकद्वारा लेखापरिक्षक नियुक्त

    काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले लेखापरिक्षक नियुक्त गरेको छ । 

    बैंकको पुस १७ गते सम्पन्न १७ औँ बार्षिक साधारण सभाले आर्थिक बर्ष २०८०/८१ को बाह्य लेखापरिक्षण गर्नका लागि बि.आर.एस न्यौपाने एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको हो । 

     

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार