काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज बिहिबार अमेरिकी डलरको भाउ स्थिर हुँदा युरोपियन युरोको भाउ घटेको छ ।
यो दिन एक डलरको खरिदमा १३२ रुपैयाँ ९५ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५५ पैसा रहेको छ भने युरो एकको खरिदमा १४५ रुपैयाँ २२ पैसा र बिक्रीमा १४५ रुपैयाँ ८८ पैसा कायम भएको छ । यसअघि खरिदमा १४६ रुपैयाँ ३ पैसा र बिक्रीमा १४६ रुपैयाँ ६९ पैसा रहेको युरोको भाउ आज घटेको हो ।
विस्तृतमा हेर्नुस्