images
Logo
images
images
images

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सकिने

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सकिने

शुक्रवार, माघ ५ २०८०
शुक्रवार, माघ ५ २०८०
  • मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सकिने

    काठमाडौँ / मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । 

    images
    images
    images
    images

    कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन नसकेको शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । 

    कम्पनीले राधिका कार्कीको नाममा रहेको उक्त शेयर विक्रीमा ल्याएको हो । ईच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय सुनसरीमा आवेदन पेश गर्नुपर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार