चर्चित समाचार
  • महँगियो अमेरिकी डलरको भाउ, अन्य देशको मुद्राको भाउ कति पुग्यो ?

    महँगियो अमेरिकी डलरको भाउ, अन्य देशको मुद्राको भाउ कति पुग्यो ?

    मंगलवार, माघ २३ २०८०
    मंगलवार, माघ २३ २०८०
  • महँगियो अमेरिकी डलरको भाउ, अन्य देशको मुद्राको भाउ कति पुग्यो ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज मङ्गलबार अमेरिकी डलरको भाउ बढेको छ । यसअघि अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३८ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९८ पैसा तोकिएकोमा आज बढेर खरिदमा १३२ रुपैयाँ ६० पैसा र बिक्रीमा १३३ रुपैयाँ २० पैसा पुगेको छ । 

    त्यस्तै, युरोपियन युरो भने बढेको छ । यसअघि एकको खरिद मूल्य १४२ रुपैयाँ ७९ पैसा र बिक्री मूल्य १४३ रुपैयाँ ४३ पैसा तोकिएको युरोको भाउ आज घटेर खरिदमा १४२ रुपैयाँ ६२ पैसा र बिक्रीमा १४३ रुपैयाँ २७ पैसा पर्नेछ । 

    यसैगरी, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६६ रुपैयाँ ९२ पैसा र बिक्रीमा १६७ रुपैयाँ ६८ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ २६ पैसा र बिक्री मूल्य ८६ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ३४ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७८ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९८ रुपैयाँ ५५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९९ पैसा पर्नेछ ।

    त्यस्तै, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ९४ पैसा र बिक्री दर ८ रुपैयाँ ९८ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ४२ पैसा र बिक्रीमा १८ रुपैयाँ ५१ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ३६ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ५२ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५४ पैसा तोकिएको छ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार