images
images

हिमालयन लघुवित्तद्वारा मानमाया लामालाई बीमा दाबी रकम भुक्तानी

हिमालयन लघुवित्तद्वारा मानमाया लामालाई बीमा दाबी रकम भुक्तानी

बिहिवार, माघ २५ २०८०
बिहिवार, माघ २५ २०८०
  • हिमालयन लघुवित्तद्वारा मानमाया लामालाई बीमा दाबी रकम भुक्तानी

    काठमाडौं / हिमालयन बैंक लिमिटेडकोे सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । 

    images
    images
    images
    images

    संस्थाले ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–२ संखुकी मानमाया लामालाई १ लाख ५५ हजार रुपैयाँ बीमा रकम उपलब्ध गराएको हो । 

    संस्थामा आबद्ध मानमायाका श्रीमान् कालसिंह लामाको मृत्यु भएपछि उक्त दाबी रकम भुक्तान गरिएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार