images
images

आज अदुवा, लसुन, प्याज, साग, हरियो तरकारीदेखि फलफूलसम्मको मूल्य कति छ ?, हेर्नुस् तरकारी र फलफूलको मूल्यसूची

आज अदुवा, लसुन, प्याज, साग, हरियो तरकारीदेखि फलफूलसम्मको मूल्य कति छ ?, हेर्नुस् तरकारी र फलफूलको मूल्यसूची

शुक्रवार, माघ २६ २०८०
शुक्रवार, माघ २६ २०८०
  • आज अदुवा, लसुन, प्याज, साग, हरियो तरकारीदेखि फलफूलसम्मको मूल्य कति छ ?, हेर्नुस् तरकारी र फलफूलको मूल्यसूची

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको फलफूल तथा तरकारीको मू्ल्य सुची अनुसार आज शुक्रबार गोलभेडा ठूलो (नेपाली) को प्रतिकिलो न्युनतम मूल्य ६० रुपैयाँ तोकिएको छ । 

    images
    images
    images
    images

    गोलभेडा ठूलो (भारतीय) को प्रतिकिलो न्युनतम मूल्य ८० रुपैयाँ, गोलभेडा सानो (भारतीय) को प्रतिकिलो न्युनतम मूल्य ४० रुपैयाँ, गोलभेडा सानो (तराई) को प्रतिकिलो न्युनतम मूल्य ४० रुपैयाँ, आलु रातोको प्रतिकिलो न्युनतम मूल्य २८ रुपैयाँ, आलु रातो (भारतीय) को प्रतिकिलो न्युनतम मूल्य २८ रुप्रैयाँ, प्याज सुकेको (भारतीय) को प्रतिकिलो न्युनतम मूल्य ६० रुपैयाँ, गाजर (लोकल) को प्रतिकिलो न्युनतम मूल्य २५ रुपैयाँ र गाजर (तराई) को प्रतिकिलो न्युनतम मूल्य २० रुपैयाँ तोकिएको समितिले जनाएको छ । 

    यस्तै, सलगमको प्रतिकिलो न्युनतम मूल्य ७० रुपैयाँ, भिण्डीको प्रतिकिलो न्युनतम मूल्य १०० रुपैयाँ, सखरखण्डको प्रतिकिलो न्युनतम मूल्य ६० बरेलाको प्रतिकिलो न्युनतम मूल्य ५० रुपैयाँ, पिंडालूको प्रतिकिलो न्युनतम मूल्य ६० रुपैयाँ, स्कूसको प्रतिकिलो न्युनतम मूल्य ४० रुपैयाँ, रायो सागको प्रतिकिलो न्युनतम मूल्य ४० रुपैयाँ, पालूगो सागको प्रतिकिलो न्युनतम मूल्य ६० रुपैयाँ, चमसूरको सागको प्रतिकिलो न्युनतम मूल्य ६० रुपैयाँ, तोरीको सागको प्रतिकिलो न्युनतम मूल्य ४० रुपैयाँ, मेथीको सागको प्रतिकिलो न्युनतम मूल्य ६० रुपैयाँ र प्याज हरियोको प्रतिकिलो न्युनतम मूल्य १०० रुपैयाँ पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार