चर्चित समाचार
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?, हेर्नुस् विनिमय दर

    अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?, हेर्नुस् विनिमय दर

    सोमवार, माघ २९ २०८०
    सोमवार, माघ २९ २०८०
  • अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?, हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिदमा १४२ रुपैयाँ ९५ पैसा र बिक्रीमा १४३ रुपैयाँ ६० पैसा तोकिएको छ । यसैगरी, युके पाउन्ड स्टर्लिङ एकको खरिदमूल्य १६७ रुपैयाँ ३९ पैसा र बिक्रीमूल्य १६८ रुपैयाँ १५ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ४८ पैसा र बिक्रीमा ८६ रुपैयाँ ८७ पैसा पर्नेछ । 

    त्यस्तै, क्यानेडियन डलर एकको खरिदमूल्य ९८ रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य ९८ रुपैयाँ ९३ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८८ पैसा र बिक्रीमा ८ रुपैयाँ ९२ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ४३ पैसा र बिक्रीमा १८ रुपैयाँ ५१ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५१ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार