images
images

मोरङ अटो वर्क्स - जेसीबी Best South Asia Region Dealers Award 2023 द्वारा सम्मानित

मोरङ अटो वर्क्स - जेसीबी Best South Asia Region Dealers Award 2023 द्वारा सम्मानित

सोमवार, माघ २९ २०८०
सोमवार, माघ २९ २०८०
  • मोरङ अटो वर्क्स - जेसीबी Best South Asia Region Dealers Award 2023 द्वारा सम्मानित

    मोरङ अटो वर्क्स - जेसीबी Best South Asia Region Dealers Award 2023 द्वारा सम्मानित भएको छ ।
    पोर्चुगलको लिसबनमा आयोजित जेसीबी वार्षिक डिलर कन्फ्रेन्स २०२४ कार्यक्रमका माझ मोरङ अटो वर्क्स ( जेसीबी लाई उक्त अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ ।

    images
    images
    images
    images

    कम्पनीका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोपाल कुमार अग्रवालले  जेसिबी यूकेका ग्रुप सीईओ ग्रेमी म्याकडोनाल्ड तथा जेसीबी ईन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दीपक शेट्टीका हातबाट सम्मान ग्रहण गरेका थिए । 

    यस प्रकारको अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएकोमा आफूलाई गौरब लागेको कम्पनीले प्रेस विज्ञप्तिमा भनेको छ । 

    मोरङ अटो वर्क्स– जेसीबीलाई यस स्थानसम्म ल्याई पुर्याउन सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन पनि गरेको छ । 

    पुरस्कार प्राप्त गर्दा अध्यक्ष अग्रवालले भनेका थिए, म जेसीबी टिम र सबै सम्बन्धित व्यक्तिहरूलाई यस उचाइमा पुग्न सहयोग गर्ने प्रति आभारी छु । भविष्यमा थप उपलब्धीहरूको दिशामा हामी देख्दछौँ । नेपालमा २०२३ मा जेसिबीले ५२ प्रतिशत हिस्सा ओगट्दै ४४ हजार ३२४ ओटा विक्री गरेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार