images
images

आज कुन देशको मुद्रा कति रुपैयाँमा साट्न सकिन्छ ? हेर्नुस् मुद्रा बिक्री विनिमय दर

आज कुन देशको मुद्रा कति रुपैयाँमा साट्न सकिन्छ ? हेर्नुस् मुद्रा बिक्री विनिमय दर

आइतवार, फागुन १३ २०८०
आइतवार, फागुन १३ २०८०
  • आज कुन देशको मुद्रा कति रुपैयाँमा साट्न सकिन्छ ? हेर्नुस् मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज आइतबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी एक डलर खरिद गर्दा १३२ रुपैयाँ ४१ पैसा पर्नेछ भने बिक्री गर्दा १३३ रुपैयाँ ०१ पैसा पर्ने भएको छ । 

    images
    images

    त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ०५ पैसा र युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६७ रुपैयाँ ९२ पैसा र बिक्रीमा १६८ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

    यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ९४ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ २२ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६६ पैसा पर्नेछ । 
    जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ७९ पैसा र बिक्री दर ८ रुपैयाँ ८३ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ३९ पैसा र बिक्रीमा १८ रुपैयाँ ४८ पैसा तोकिएको छ । 

    त्यस्तै, साउदी रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ३० पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४६ पैसा, कतारी रियाल एकको खरिद दर एकको खरिद मूल्य ३६ रुपैयाँ ३१ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४७ पैसा पर्नेछ भने युएई दिरहम एकको खरिद दर ३६ रुपैयाँ ५ पैसा र बिक्री दर ३६ रुपैयाँ २१ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार