images
images

अमेरिकी डलर एकको मूल्य १३३.०१ रुपैयाँ र कुवेती दिनारको ४३२.२२ रुपैयाँ पर्ने अन्य मुद्रालाई कति ?

अमेरिकी डलर एकको मूल्य १३३.०१ रुपैयाँ र कुवेती दिनारको ४३२.२२ रुपैयाँ पर्ने अन्य मुद्रालाई कति ?

सोमवार, फागुन १४ २०८०
सोमवार, फागुन १४ २०८०
  • अमेरिकी डलर एकको मूल्य १३३.०१ रुपैयाँ र कुवेती दिनारको ४३२.२२ रुपैयाँ पर्ने अन्य मुद्रालाई कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ४१ पैसा पर्नेछ भने बिक्री गर्दाको मूल्य १३३ रुपैयाँ ०१ पैसा पर्नेछ ।

    images
    images

    त्यस्तै, युरोपियन युरो एकको खरिदमा १४३ रुपैयाँ २७ पैसा र बिक्रीमा १४३ रुपैयाँ ९२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ८७ पैसा र बिक्रीमा ८७ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिद मूल्य ९८ रुपैयाँ ०४ पैसा र बिक्री मूल्य ९८ रुपैयाँ ४८ पैसा तोकिएको छ । 

    त्यस्तै, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ८० पैसा र बिक्री दर ८ रुपैयाँ ८४ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ३१ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४७ पैसा र कतारी रियाल एकको खरिद मा ३६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रुपैयाँ २१ पैसा पर्नेछ । 

    यसैगरी, युएई दिरहम एकको खरिदमा ३६ रुपैयाँ ०५ पैसा र बिक्रीमा ३६ रुपैयाँ २१ पैसा, मलेसियन रिंग्गे ट एकको खरिदमा २७ रुपैयाँ ७२ पैसा र बिक्रीमा २७ रुपैयाँ ८४ पैसा, कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९५ पैसा र बिक्री दर ९ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिद मूल्य ४३० रुपैयाँ २७ पैसा र बिक्री मूल्य ४३२ रुपैयाँ २२ पैसा पर्नेछ भने बहराइन दिनार एकको खरिदमा ३५१ रुपैयाँ २४ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ८४ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार